अमेरिकामा वौद्धिक भेला हुँदै

होमप्रसाद लम्साल । अमेरिका- गैरआवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रको संयोजनमा आगामी मे महिनाको २६ र २७ तारिकमा अमेरिकाको टेक्सासमा बौद्धिक भेला आयोजना गरिने भएको छ। सो भेलामा अमेरिकामा रहेका नेपाली मुलका वैज्ञानिकहरु, डाक्टरहरु, सफल व्यवसायीहरु, अमेरिकाको राजनीतिमा संलग्न व्यक्तिहरु र अन्य विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई संलग्न गराईने भेला आयोजक गैरआवायी नेपाली संघ अमेरिकाज् क्षेत्रका … Continue reading अमेरिकामा वौद्धिक भेला हुँदै